
९ चैत,
बाँके : शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।
आयोगले आज प्रावि तहको शिक्षकमा ६ हजार १३ जना प्रवि शिक्षकका लागि विज्ञापन खुलाएको हो।
आयोगले सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।
सूचनामा हेर्नुहोस् !







