कोहल्पुर नगरपालिकाले तोकिएका स्थान बाहेक अन्य ठाउँमा फोहोर फाल्नेलाई कारबाही सुरु गरेको ।कोहलपुर नगरपालिका  वडा ११रेडक्रस चोक पछाडि सडक छेउमा फोहोर फाल्नेक्रममा नमस्ते मिटअपपसलका प्रकाश पोखरेललाई कारबाही गरिएको नगर प्रहरी प्रमुख बीरबहादुर थापाले हाम्रो बान्केँपडेट लाइजानकारी दिनुभयो पोखरेलले  भे५प४६८१ नम्बरको स्कुटीमा फोहोर ल्याई सडक छेउमा फाल्दै गरेकोअवस्थामा नगर प्रहरीको गस्ती टोलीले पक्राउ गरेको थियो पोखरेललाई फोहोर मैला तथा व्यवस्थापन ऐन२०६८ अनुसार हजार जरिवाना गरिएको कोहलपुर नगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ननिषेध गरेको त्यसका लागि नगर प्रहरीले गस्ती समेत गर्दै आएको यसअघि कोहलपुर नगरपालिकालेजथाभावी फोहोर नफाल्न सूचना तथा माइकिङनै गर्दै आएको थियो तर नगरपालिकाको आग्रहलाई अटेरीगरि सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउन थालिएको नगर प्रहरीप्रमुख थापाले बताउनुभयो कोहलपुर नगरपालिकाले नगर क्षेत्रलाई सफा तथा सुन्दर बनाउन फोहोर मुक्तअभियान सुरु गरेको ।नगर प्रहरीले यसअघि बसपार्क, पर्यटन बोर्ड कार्यालय, एनसिसिएन क्षेत्रको फोहोरआफै सफाइ गरेको थियो

प्रतिक्रिया

सम्बन्धित ख