नेपालका विभिन्न नाकाका भन्सार यार्डमा एक वर्षदेखि करिब हजार सय सवारीसाधन अड्किएर बसेकाछन्। मौज्दात (स्टक)मा भएका सवारी बिक्री नहुँदा व्यवसायीहरूले भन्सारबाट गाडी छुटाएका छैनन्। बरु, भन्सारका यार्डमा पार्किङ शुल्क तिर्दै बसेका छन। वीरगन्जको एकीकृत जाँचचौकीको भन्सार कार्यालय सुक्खा बन्दरगाहको यार्डमा हजार सय, भैरहवा भन्सार कार्यालयमा हजार सय ७०  रसुवागढीस्थितभन्सार कार्यालयको यार्डमा ७० वटा गाडी जाँचपास नभएर थन्किएका।

प्रतिक्रिया

सम्बन्धित ख