
२६ पुस,
बाँके । बैजनाथ गाउँपालिकाले रोजगार सहायक र ल्याब असिस्टेन्ट चौथो तहको पदपूर्ति आह्वान गरेको छ ।
पालिकले सोमबार एक सूचना सेवा करार पदमा रोजगार सहायक र ल्याब असिस्टेन्ट चौथो तहमा पदपूर्ति आह्वान गरेको हो । उक्त पदमा सूचना प्रकाशित भएको १५ दिन भित्रमा गाउँपालिका को कार्यालयमा आवेदन दिन सकिन्छ ।
सूचनामा हेर्नुहोस् ।








