
२५ पुस,
बाँके । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा दरखास्त माग गरेको छ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग भएको हो। सोमबारदेखि आवेदन फारम भर्न सकिन्छ।
दरखास्तका लागि https://online.tsc.gov.np/ मा गएर सबै विवरण भर्नुपर्ने आयोगले बताएको छ।
विज्ञापनबारे विस्तृतमा https://tsc.gov.np/ मा गएर हेर्न सकिने आयोगले जनाएको छ।
यस्तो छ सूचना:







