४ पुस,

बाँके : विश्वकप फुटबल–२०२२ माफ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन्।

सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।
उनले कतार विश्वकपको सात खेलमा ८ गोल गरे। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पारेका हुन्।

एमबाप्पेले फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरे।

 

प्रतिक्रिया

सम्बन्धित ख