सशस्त्र प्रहरी बल प्रधान कार्यालयले दरबन्दी थप्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । सशस्त्रमा प्रहरी मा४ हजार २ सय नयाँ दरबन्दी थप गर्न प्रस्ताव गरिएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले बताए।कुन दर्जामा कतिवटा पद थप गर्न प्रस्ताव गरिएको छ, भन्नेबारे खुलाइएको छैन ।सशस्त्रमा प्रहरी मा दरबन्दीथप्ने प्रस्ताव गृहबाट अर्थ मन्त्रालयमा पुगेको छ।सशस्त्र प्रहरीले दरबन्दी थप्न गरेको प्रस्ताव अर्थ मन्त्रालयमामा पठायको छ।अर्थ मन्त्रालय मा सहमति भयर आएपछि मन्त्रिपरिषद् मा पेश हुन्छ ।
सशस्त्र प्रहरीमा अहिले ३६ हजार भन्दाबढी दरबन्दी कायम भयको छ । दरबन्दी थोरै हुँदा इन्स्पेक्टरमा भर्नाभएका अधिकृतहरूको वृत्ति विकास लामो सयम देखी रोकिएको छ । तल्लो दर्जामा पनि बढुवा जाम भएकोसशस्त्रका अधिकारीहरू बताउँछन् ।
सशस्त्रमा प्रहरी मा ४ वटा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पद रिक्त छ । रिक्त पदमा बढुवाप्रक्रिया शुरु गरिएको छैन।आईजीपी राजु अर्यालले अर्थ मन्त्रालयमा पुगेको दरबन्दी थप्ने प्रस्तावमन्त्रिपरिषद्बाट स्वीकृत भएर आएपछि मात्रै डीआईजी पदमा बढुवा गरिने निकटस्थहरूलाई बताउने गरेका छन् ।
डीआईजीमा रिक्त ४ सिटमा बढुवा हुन सिसम १ र सिसम २ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूप्रतिस्पर्धामा छन् । सिसम १ बाट दीपेन्द्र शाह, सुरेश श्रेष्ठ, अन्जनी कुमार पोखरेल र पुरुषोत्तम थापा डीआईजीबढुवाको प्रतिस्पर्धामा छन् भने
सिसम २ का दीपेन्द्र कुँवर र दिग्विजय सुवेदी पनि सिसम १ का अरु प्रतिस्पर्धीलाई उछिनेर डीआईजी हुनेदौडमा छन् ।
सिसम २ का कुँवर सहित १४ जना २०७९ साउन ६ मा कामु वरिष्ठ उपरीक्षकबाट एसएसपी पदमा बढुवा भएकाथिए।बढुवा हुँदा छलाङ मारेका एसएसपी दीपेन्द्र कुँवर आफ्नो ब्याचमा एक नम्बरमा छन् । ११ नम्बर बाट एक नम्बरमा आएका कुँवर प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाइँ हुन् ।









