८ मंसिर,

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्रबहादुर (ज्ञानेन्द्र) शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी भएका छन् । शाही २२ हजार ८१९ मत ल्याई विजयी भएका छन् ।

माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम (कुँवर)लाई १० हजार ८६० मतान्तरले पराजित गरेका हुन् । पराजित गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख