मङ्सीर २,२०७९

नेपालगन्ज, कोहलपुर सडकखण्डको राझा चोकमा  आकाशे पुलको काम सुरू भएको छ। नेपालगन्जकासडकमाथि बन्ने चारवटा यस्ता आकाशेपुल ९ओभरहेड ब्रिजमध्य एउटा राझा चोक को पुलको कामशुक्रबारदेखि सुरू भएको छ।

केही समयअघि नेपालगन्जका चार ठाउँ कोहलपुरमा एउटा  आकासे पुलको शिलान्यास भएको थियो एउटापुलका लागि करिब करोड २१ लाख बराबर लागत रहेका पुलहरूको निर्माण एक वर्षभित्र सकिने निर्माणकम्पनीले जनाएको

पुल निर्माणको जिम्मेवारी पाएको डायनामिक कन्ट्रक्सनले यहाँका अरू पुलहरूको निर्माण कार्य पनि चाँडै सुरूहुने जनाएको छ। काम गर्दा कुनै अवरोधहरू नभएमा निर्माण सुरू गरिएको एक वर्षभित्र सबै कामहरू सम्पन्नहुने कम्पनीले जनाएको

प्रतिक्रिया

सम्बन्धित ख