
पुर्बी रुकुमका प्रहरी को गाडी दुर्घटना भएको छ । दुर्घटनामा पनि नेपाल प्रहरीका पुर्बी रुकुमका जिल्ला कमान्डर र सशस्त्र प्रहरी बलका जिल्ला कमान्डर सङै रहेको बेलामा गाडी दुर्घटना भएको प्रहरी स्रोतले बताएको छ ।
दुर्घटनामा ६ जना घाइते भएको बताइएको छ । ६ जना मध्य १ जना गम्भीर घाइते रहेको प्रहरी स्रोतले बताएको छ ।
थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याउदै गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरला डिएसपि ऐन बहादुर मल्ल ले बताउनु भएको छ ।
थप बिवरण आउन बाकी ..





