
३ जेठ,
भरतपुर । भरतपुर महानगरपालीकामा १९८ मत ले माओबादीका रेनु दाहालको आग्रत देखिएको छ।
हाल सम्म १९३८३ मत गन्दा
मेयर
रेनु दाहाल (माओवादी) : ६५२४
बिजय सुवेदी (एमाले) : ६३२६
जगन्नाथ पौडेल (स्वतन्त्र ) : ३१८१
उपमेयर
चित्रसेन अधिकारी (कांग्रेस) : ७९३९
हिमला गुरुङ (राप्रपा) : ५१७९





