३ जेठ

बर्दिया । बाँसगढी नगरपालिका वडा नम्बर १ देखि ७ सम्मको २५६०५ मतगणना गर्दा प्रमुख, उपप्रमुखमा एमालेको अग्रता देखिएको छ । आहिले वडा नम्बर ८,९ को मत गणना भइरहेको छ ।

१)सुर्य

मेयर : ९१२९

उप-मेयर : ९५७४

२)रुख

मेयर :६३१३

उपमेयर : ६७९६

३)माओवादि

मेयर: ८६३१

उप-मेयर : ७५१५

प्रतिक्रिया

सम्बन्धित ख