३ जेठ,

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा राप्रपाको प्यानल नै विजयी भएको छ ।

वडा अध्यक्षमा राप्रपाका विवेक बाजपेई विजयी भएका छन ।

यस्तै वडा सदस्यमा निखिल वैश्य, अमन गुप्त, महिला सदस्यमा विमला देवी वैश्य, दलित महिला सदस्यमा निर्मला धोबी विजयी भएका छन ।

नव निर्वाचित बाजपेईको प्यानलअत्याधिक मतले विजयी भएको हो।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख