
१ जेठ,
बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
वडा नम्बर ३ को वडा अध्यक्षमा सर्वजित यादव संगै उनको पुरै प्यानल नै विजयी भएको हो । यादव ७९७ मत ल्याएर विजयी भएका हुन् ।
यस्तै महिला सदस्य सावित्रा सापकोटाले ७७४ मत, दलित महिला सदस्य ममता चमारले ७८५ मत, खुल्ला सदस्य ७६५ मत र खुल्ला सदस्य ७१९ मत ल्याएर विजयी भएका हुन् ।





