१६ बैशाख,

बाँके । पाँच दलिय गठबन्धनले गठबन्धन भन्दा बाहिरको अन्य दलहरुसंग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ ।

साथै गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धीत दलले तत्काल कारवाही गर्ने निर्णय समेत गरेको छ ।

बागी उम्मेदवारी सम्बन्धमा शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले यो निर्णयसंगै ३ वटा निर्णय गरेको छ ।

हेर्नुहोस निर्णयहरु !

प्रतिक्रिया

सम्बन्धित ख