१२ वैशाख,

बाँके – कोहलपुर नगरपालिकाकाे मेयरका लागि एमालेका उम्मेदवार खिल प्रसाद भुसालले उम्मेदवारी दर्ता गराएका छन्।

आज उम्मेदवारी दर्ताकाे दोस्रो दिन एमालेका उम्मेदवार भुषालले कोहलपुरको निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

भुषाल बाजगाजा सहितकाे र्‍याली निकालेर निर्वाचन अधिकृतकाे कार्यालय पुगेका थिए ।

भुषाल कोहलपुर नगरपालिका एमालेका नगर अध्यक्ष पनि हुन ।

उम्मेद्बारी दर्ता गर्ने क्रम जारी रहेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख