१० वैशाख,

बाँके । कोहलपुर नगरपालिकाको मेयर पदको उम्मेद्बारमा प्रदिप शाह लाई राप्रपा बाँकेले अघि सार्दै अन्तिम उम्मेद्बार घोषणा गरेको छ ।

उपमेयरमा साबित्रा घिमिरे लाई समेत टुङ्गो लगाएको छ । राप्रपा कोहलपुरको चुनाबी प्रचारको क्रममा राप्रपा पार्टीका प्रबक्ता ज्ञानेन्द्र शाहीले कोहलपुर चौराहमा आफ्नो मन्तव्य समेत दिएका थिए । भने कोहलपुरमा राप्रपाको जीत सुनिश्चित रहेको समेत दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित ख