१० वैशाख,

बाँके । नेकपा माओवादीले नेपालगन्ज उपमहानगरपालिकासहित सबै वडामा स्थानिय तह निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने भएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै २०७९ वैशाख ३० गते हुने स्थानिय चुनावमा   नेपालगन्ज उपमहनगरपालिकामा मेयर र उपप्रमुख सहित २३ वटा वडा मै एकल प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

बिज्ञप्तिमा भनिएको छ ” उक्त दलहरुले गतबन्धनको मूल स्प्रिट विपरीत वडाहरूमा एक्ला एक्लै चुनावी प्रतिसपर्धामा जाने भनिसके पछि नेपालगन्ज उपमहानगरपालिकामा नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएकोले हाम्रो पार्टी नेकपा माओवादी आसन्न वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको चुनावमा प्रमुख उपप्रमुख सहित २३ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने घोषणा गर्दाछौ ।”

प्रतिक्रिया

सम्बन्धित ख