८ बैशाख,

बाँके । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बाँकेको कार्यवाहक सभापतिमा चक्र बहादुर रावत नियुक्त भएका छन ।

नेविसंघमा ३२ बर्षे उमेर हद कार्यान्वयन भएसंगै हालका अध्यक्ष पूर्ण प्रसाद आचार्यले रावतलाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएका हुन ।

आचार्य ८ बर्ष नेविसंघ बाँकेको नेतृत्वमा रहे । उनी अहिले पार्टीको राजनीतिमा छन् । आचार्य महासमिति सदस्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख