७ बैशाख,

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेका हुन ।

राप्रपाले घोषणा पत्रमा शिक्षामा १२ कक्षासम्म निःशुल्क शिक्षा, प्रत्येक घरमा बिजुलीको व्यवस्था, भ्रष्टाचारमुक्त स्थानीय तह, जनतालाई निष्पक्ष र छिटो छरितो सेवा दिने, चुनाव जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिनाभित्र सबै स्थानीय तहको ऐन कानुन निर्माणदेखि परिमार्जन गर्ने उल्लेख गरेको छ ।

लिंकमा क्लिक गरी हेर्नुहोस पुर्णपाठ

लिंक : राप्रपा घोषणा पत्र

प्रतिक्रिया

सम्बन्धित ख