७ बैशाख,

बाँके । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा टोलटोलमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराइने र शौचालय नभएका घरलाई शौचालय निर्माणका लागि १० हजार अनुदान दिने उल्लेख गरेको छ ।

त्यस्तै शिक्षामा १० प्रतिशत बजेट विनियोजन गर्ने, हरेक पालिकामा बर्थिङ सेन्टर, हरेक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा दिने पनि जसपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

लिकंमा क्लिक गरी हेर्नुहोस पुर्णपाठ

लिंक : जसपा चुनाबी-घोषणा-पत्र.-२०७९

 

प्रतिक्रिया

सम्बन्धित ख