ईलाका प्रहरी कार्यालय भालुवाङ,दाङको प्रमुखमा प्रहरी निरीक्षक सुजन शाहको सरुवा भएको छ ।

प्रहरी निरीक्षकहरु को देशैभरी बाट ६७३ जनाको सरुवा भएको हो । जस अन्तरगत शाहले दाङको प्रमुख स्थानको रुपमा चिनिने ईप्रका भालुवाङको कामाण्ड सम्हाल्न सफल भएका हुन । यस अघि उनी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यरत थिए ।

यस अघि उनी बाँके,अर्घाखाँची,काठमाडौ आदि जिल्लाका स्थानहरुमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीको रुपमा परिचीत छन । अझ उनी अर्घाखाँचीमा रहदा उनका विभिन्न कार्यले उनी जनप्रीय समेत थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख