१४ चैत,

बाँके । कोहलपुर नगरपालिकाले कृषक गणक पदको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

१४ चैत गतेको अन्तर्वाताको समेत कुल योगको आधारमा किसान सुचीकरण कार्यक्रम अन्तर्गत २ महिना अवधिको लागि करार नियुक्तिका लागि सिफारिस गरिएको पालिकाले जनाएको छ ।

सफल उम्मेदवारले करार सम्झौताका लागि ७ दिन भित्र कोहलपुर नगरपालिका कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख