६ चैत,

बाँके । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

आज सुन तोलाको ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको भने तेजावी सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७५ मा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख