२० फागुन,

बाँँके । नेपाल बैंक लिमिटेडले रिक्त रहेको स्थानमा ठुलो संख्यामा आवेदन मागेको छ।

लोकसेवा अयोगको सहमति अुसार आर्थिक वर्ष २०७८ – ७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको ३०० भन्दा बढि संख्यामा आवेदन मागेको हो ।

बैंकले सहायक प्रवन्धदेखी कनिष्ठ सहायक सम्म आवेदन माग गरेको छ ।

इच्छुक र योग्य नागरिकले फागुन २० गते देखी चैत १० गते सम्म अनलाइन मार्फत आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

विस्तृत जानकारीका लागि तल रहेको लिंकमा क्लिक गरी हेनुर््होस्

open-competition202203040001_1646362325

प्रतिक्रिया

सम्बन्धित ख