१५ फागुन,

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसि आज संसदबाट पारित हुने भएको छ ।
आजै बस्ने प्रतिनिधि सभाको अर्को बैठकमा एमसिसि सम्झौता पारित गर्न मतदान हुनेछ ।
आइतबारको बैठकमा एमसिसिमाथि संैद्धन्तिक छलफल भएको थियो ।
सभामुख अगिन्प्रसाद सापकोटाले आजै एमसिसि पारित गराउने गरी आजै दोस्रो बैठक राखेका छन । बैठक साढे ६ बजे बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख