१५ फागुन,

काठमाडौं । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमसिसी नेपालको हितमा भएको बताएका छन ।

आज प्रतिनिधि सभा बैठकमा एमसिसीबारे सैद्धान्तिक छलफलमा भाग लिएका पूर्वप्रधानमन्त्री भट्टराईले अलिकति अप्रिय भए पनि एमसिसी छनौट गर्नु राम्रो भएको बताए ।

उनले सत्तारूढ र प्रतिपक्षी दलले एकमत भएर एमसिसी पारित गर्नुपर्ने पनि बताए।

‘सहमति भएको कुरा छ । सत्ता छोड्न सकिएन त्यसैले झिनो लाज छोप्ने बाटो व्याख्यात्मक टिप्पणी गरौं भन्नेतर्फ नलागौं, जनतामा भ्रममा नराखौं, सबैले स्वीकार गरौं नत्र भोलि गल्ती गरिएछ भन्ने हुन्छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित ख