२७ फागुन,

बाँके : रास्वपा सभापति रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। 

निर्वाचन आयोगमा बुझाएको विवरणमा यस्तो उल्लेख गरिएको छ। मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार १६१, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेला एक लाख ८० हजार, यातायात तथा ईंधन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च १४ हजार २ सय, वड़ा स्तरिय प्रचार खर्च ४६ हजार, प्रचार प्रसार सामग्री खरीद १ लाख ६७ हजार, खाद्यान्न तथा रासन खरीद १ लाख ९६ हजार रहेको निर्वाचन आयोगमा बुझाइएको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित ख