राष्ट्रिय युवा संघ नेपाल बाँसगढी नगरकमिटिले यहि श्रावण २८ गते विश्व युवा दिवशको अवशरमा आयोजना गरेको एक युवा पाँच विरुवा वृक्षारोपण कार्यकम अन्तरगतको प्रथमचरणको कार्यकम बाँसगढी नगरपालीकाको नगर खेल मैदान बाँसगढी ८, रिहारपुरमा विहान ८:०० बजे सम्पुर्ण युवा, बुद्धिजिवि, समाजसेवी ,पत्रकार सम्पुर्ण राजनितिक दलका नेताहरुलाई उक्त खेलमैदान मा उपस्थित भई कार्यकमको शोभा बढाई दिनुहुन अनुरोध गरेका छ्न ।चन्द अध्यक्ष भय लगतै स्थानीय युवा लगायत बर्दियाबासी ले राम्रो र सोच्छ छबि भएका विकास प्रेमि लगायत बर्दीयाबासीको हक अधीकार को विषयमा खरो सोभाब मा काम गराउने र काम गर्ने बर्दीयाली युवाहरुका ढुकढुकी र एक सफल व्यवसायी पनी हुन ।

प्रतिक्रिया

सम्बन्धित ख