२२ जेठ,

बाँके । कोहलपुर नगरपालिका अन्तर्गतका विद्यालयहरू अझै ३ दिन बन्द हुने भएको छ।

प्रतिकूल मौसममा सुधार नआएपछि थप ३ दिन विद्यालय बन्द गर्नु पर्ने भएको हो । यस अघि बाँके जिल्लामा अत्यधिक गर्मी बढे पछि वर्षे विदा बाट कट्टा हुने गरी जेठ २२ गते सम्म विद्यालयहरू बन्द गरिएको थियो।

तर अपेक्षित मौसममा सुधार नआएका कारण जेठ २३ गते देखि जेठ २५ गते सम्म विदा थप गरिएको कोहलपुर नगरपालिकाले जनाएकोछ

प्रतिक्रिया

सम्बन्धित ख