
१३ पुस,
बाँके । काेहलपुर नगरपालिकाले शाेक विदा दिएको छ।
कोहलपुर नगरपालिका अन्तर्गत कृषि शाखामा कार्यरत छत्र बहादुर केसीकाे मुटुको अप्रेसन गर्दा निधन भएपछि नगरपालिकाले शाेक विदा दिएको हो ।
नगरपालिकाका महाताहतका सम्पूर्ण वडा कार्यालयहरू सेवा बन्द गरि शाेक विदा गरिएकाे कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले जानकारी दिए ।






