२३ असार,

बाँके । कोहलपुर नगरपालिका अन्तरगतका विद्यालयहरुमा साउन ५ गते सम्म वर्षा बिदा दिइएको छ ।

कोहलपुर नगरपालिका युवा तथा खेलकुद शाखाले सूचना जारी गर्दै असार २३ गतेदेखि साउन ५ गतेसम्म वर्षा बिदा दिएको हो ।

नगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेख भएको वर्षा विदाको समय तालिकालाई परिमार्जन गरी साउन ५ गतेसम्म विदा दिने निर्णय भएको कोहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख