सुर्खेतमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवाको शव फेला परेको प्रहरी ले जनायको छ वीरेन्द्रनगरनगरपालिका१० मा एक युवाको शव घाँटी  रेटीयको अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरीकार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी  दीनु भो मंगलबार अपराह्न :३० बजेतिर ती युवाको शवभेटिएको हो। उनको परिचय खुल्न सकेको  छैन शव घटना स्थल  मै राखीयको छ। घटना स्थललाई प्रहरीलेसुरक्षित गरेको  मृतक युवा अन्दाजी ३० वर्षका रहेको  प्रहरी ले जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख