१७ फागुन,

बाँके । कोहलपुर नगरपालिकाले विभिन्न पदमा करारमा कर्मचारी माग गरेको छ ।

पालिकाले मेडिकल अधिकृत, क्षयरोग मुक्त अभियान संयोजक, स्टाफ नर्स, रेडियोग्राफर र मेडिकल ल्याब असिष्‍टेन्ट करारमा माग गरेको हो ।

उक्त पदमा सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा हेर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित ख