प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९” को मंसिर ४ गते सम्पन्न भएको निर्वाचनकार्यमा असोज ३० गते जिल्ला प्रहरी कार्यालय बाँकेबाट म्यादी प्रहरीको नियूक्ति लिई नेपाल प्रहरी प्रधानकार्यालयले तर्जुमा गरेको पाठ्यक्रमद्वारा मिति असोज ३० गते देखि कार्तिक ८ गते सम्म सञ्चालित १० दिनकोम्यादी प्रहरी तालिम प्राप्त गरी तोकिएको कार्यक्षेत्रमा नेपाल प्रहरीको साथमा खटिई निर्वाचन कार्यलाईस्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पुर्णम्यादी प्रहरीहरुलाई आज जिल्ला प्रहरी कार्यालय बाँकेमा एक कार्यक्रमका बिच बिदाई गरीएको छ ।
© 2026, All right reserved to BankeUpdate









