२४ साउन,

बाँके । कोहलपुर नगरपालिकाले रोजगार सहायक पदको अन्तिम नतिजा प्रकाशान गरेको छ ।

पालिकाले मंगलबार एक सुचना प्रकाशित गर्दै अन्तिम नतिजा प्रकाशान गरेको हो ।

उक्त पदमा लिखित एवमं कम्युटर प्रयोगात्मक परिक्षामा उतिर्ण भएकालाई करारमा नियुक्तीका पालिकाले सिफारिस गरेको छ ।

पालिकाले सफल उम्मेदवार करार सम्झौताका लागि ७ दिन भित्र कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । यद्यपी सो समय भित्र कार्यालयमा सम्पर्क नभए वा नियुक्ति पश्चत ६ महिना भित्र उक्त पद रिक्त भएमा वैकाल्पिक योग्यताका उम्मेदवरलाई नियुक्त गरिने पालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख