
३० असार,
बाँके । कोहलपुर नगरपालिकाले रोजगार सहायक करार पदमा दरखस्त आह्वान गरेको छ ।
पालिकाले बिहिबार सुचना प्रकाशित गर्दै स्थानिय सेवाको पाँचौ तह सरह रोजगार सहायकका लागि दरखस्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुकले सुचना प्रकाशित भएको मिति देखी साउन १३ गते भित्र सम्बिन्धित कार्यालयमा आवेदन दिन सकिने छ ।
हेर्नुहोस सचुनामा !






