५ जेठ,।
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठी विजयी भएका छन् ।

एमालेका बर्दिया जिल्ला अध्यक्ष समेत रहेका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै त्रिपाठी अध्यक्ष पदमा विजयी भएका हुन् ।
बढैयातालमा त्रिपाठीले ९३६७ मतका साथ विजयी हुँदा एमालेका श्रेष्ठले ८३०८ मत पाएका छन् ।

यस्तै बढैयातालको उपाध्यक्षमा भने एमालेकी लक्ष्मि अधिकारी विजयी भएकी छन् । उनले ८८८५ मत ल्याएर विजयी भएकी हुन् । अधिकारीकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी पवित्रा कुमारी अर्यालले ८३१५ मत पाएकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख