४ जेठ,

बाँके । खजुरा गाउँपालिकामा गठबन्धन विजयी भएको छ ।

गठबन्धनका तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका डम्बर बिक तुफान विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकी मन्जु मल्ल निर्वाचित भएकी छिन् ।

तुफानले एमालेका सुमन मल्ल र मन्जुले एमालेकी ताजरुन निशालाई पछि पार्दै विजयी भएका हुन् ।

औपचारिक मत परिणाम घोषणा हुन भने बाँकी छ ।

यस अघि २०७४ स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख