४ जेठ,

बाँके । बैजनाथ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा हालसम्म १०२३१ मतगणना गर्दा कांग्रेसको अग्रता देखिएको छ । आहिले सम्म वडा नम्बर १, २, ८ को मत गणना सम्पन्न भएको छ ।

यस्तो छ मत परिणाम :
नेपाली कांग्रेस अध्यक्ष प्रकाश बहादुर शाही (रुख)= ४०९८
एमाले अध्यक्ष घननाथ खनाल (सुर्य) = ३५५२
कांग्रेस पालिका उपाध्यक्ष निर्मला रोकाय (रुख) = ४०३४
एमाले पालिका उपाध्यक्ष प्रेम पूर्ण योगी (सुर्य) = ३७३५

प्रतिक्रिया

सम्बन्धित ख