७ चैत,

बाँके । नेवि संघ बाँकेको संगठन विस्तार अभियान निरन्तर चलिरहेको छ ।

यसै क्रममा सोमबार बागेश्वरी बहुमुखी क्याम्पसमा विविएस सेकेन्ड सेमेष्टरमा नेवि संघका नेता युवराज विष्टको संयोजकत्वमा भएको समिति गठनबाट सो सेमेष्टरमा अध्ययनरत निशा शर्मा अध्यक्षमा चयन भएका छिन।

यस्तै उपध्यक्षमा जयप्रकाश थारु, सुनिल चौधरी, पवित्र ढकाल, सचिवमा सिता शाही, धनलक्ष्मी शाही, सह सचिवमा सवित्र देवकोटा, रामकिशोर थारु चयन भएका छन ।

सो कार्यक्रममा नेवि संघका युवा विद्यार्थी नेता मनोज वली , क्याम्पस इकाई सचीव उपेन्द्र विष्ट, टिका शाही ठाकुरी, छवी मल्लाको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख