
नो-एमसिसि लेखिएको बम जस्तो संकास्पद बस्तु फेला परेको छ ।
काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ ।
नो एमसीसी खतरा लेखिएको वस्तु भेटिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ ।
आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् ।






