१५ फागुन,
काठमाडौं । प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ ।
बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।
साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।

© 2026, All right reserved to BankeUpdate