८ फागुन,

बाँके । नेपालगन्ज त्रिभुवन चोकमा शनिवार स्व.राजा त्रिभुवनको राखिएको शलिक हटाउन जनता समाजवादी पार्टी नेपालले चेतावनी दिएको छ ।

जनता समाजवादी पार्टी नेपाल, नेपालगन्जले त्रिभुवन चोकमा रहेको सो शालिक प्रहरी प्रशासनले नहटाए आफैं हटाउने जनाएको छ ।

जनता समाजवादी पार्टी नेपालको नेपालगन्ज उपमहानगर समितिका अध्यक्ष श्रवण कुमार यादव सामाजिक सञ्जलमार्फत सो शलिक राखिएकोमा आपत्ति जनाएका छन ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो लेखेका छन ।

प्रतिक्रिया

सम्बन्धित ख