२३ माघ,

बाँके । कोरोनाका कारण पुष २९ गतेदेखि बन्द भएका विद्यालयहरु फागुन एकगतेबाट खुलाउन सिफारिस गरिएको छ ।

कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

माघभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।

रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख