१४ माघ,

बाँके । बाँकेमा शुक्रवार थप ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ६० जनाको पीसीआर परीक्षण गर्दा ९३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

उनका अनुसार, संक्रमणपुष्टि भएकामध्ये बाँकेका ६१ जना छन् । यस्तै आज थप ७८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख