१६ पुस,

बाँके । बाँकेमा शुक्रावर थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा १०२ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका ३ जना छन् भने १ जना दैलेखका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय २ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख