
कोहलपुर जेसिज २०२२ को अध्यक्षमा ईश्वर शर्मा निर्वाचित भएका छन ।
कोहलपुर जेसिजको १२ औं शाखा अधिबेशन बाट बर्ष २०२२ लागि अध्यक्ष पदमा निर्बिरोध रुपमा शर्मा चयन भएमा हुन । कार्यकारी उपाध्यक्षमा दिपेन्द्र कठायत,ईश्वर सुवेदी र उपाध्यक्षमा उपेन्द्र बिष्ट,टीका शाही,रबिन गौतम,नवीन रेग्मी चयन भएको कोहलपुर जेसिजले बाँके अपडेट लाई जनाएको छ ।








