८ पुस,

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनलाइ कोहलपुरमा कार्याकर्ताहरुले भव्य स्वागत गरेका छन ।

कार्याकर्ताहरुले उत्साहका साथ फुल मालाले अध्यक्ष लिङदेलको स्वागत गरेका हुन।

उक्त स्वागत कार्याक्रममा नवनिर्वाचित राप्रपाका महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवल शम्शेर राणा, बाँके जिल्ल क्षेत्र नं.१ प्रदेश “ख” का अध्यक्ष लाल बहादुर ओली र राप्रपा कोहलपर नगर अध्यक्ष अर्जुन जंग शाह लगाएतका नेता कार्यकर्ता एवम नगरबासीको व्यापाक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख