
कोहलपुर १२ चप्पर्गौडी को श्री ज्ञान्ज्योती माबी मा बिद्यार्थीहरुले लगाएको ताला आज खुलेको छ ।
विद्यार्थीको माग लाई सम्बोधन गर्दै, बिभिन्न ५ बुदे सहमती सहित ताला खुलेको हो । सहमतिमा बिद्यालय ब्यवस्थापन समितीबाट निर्णय गरि शिक्षक बाशुदेब पौडेलको राजिनामामा स्वीकृत गर्ने लगाएता बुदाहरुमा सहमती गर्दै निर्णय गरिएको छ ।
विभिन्न माग राखी नेकपा बिप्लब निकट अखिल क्रान्तिकारी, अनेरास्ववियु र सिभिल इन्जिनियरिङ डिप्लोमाका बिद्यार्थिहरुले लगाएको ले हिजो लगायको ताला आज सहमती पछि ११:२५ मा खुलेको हो ।
बिद्यालय र बिद्यार्थीहरु बिच निम्न अनुसार सहमति भएको छ ।






